2 and half years baby playing drum

क्यानडामा साढे दुई वर्षे एक नेपाली बालकले स्टेजमा तालबद्ध रुपमा मादल बजाएर सबैलाई मन्त्रमुग्ध बनाउँदै आएका छन् । क्यानडाको टोरोन्टोमा हालै नेपाली मेला २०१२ मा आर्यन बास्कोटाले हजार भन्दा बढीलाई मनोरञ्जन दिए । त्यसो त उनले त्यहाँ पहिलो पटक यस्तो कला देखाएका भने होइनन् । टोरोन्टोमा सन् २०१० जनवरीमा जन्मिएका उनले अहिलेसम्म पाँच पटक भन्दा बढी स्टेज शो गरिसकेका छन् । बाबु प्रदिप बास्कोटाका साथमा उनै दुधे बालक आर्यनले मादल बजाईरहेको भिडियो तल हेर्नुहोस । भिडियो : दीपक क्षेत्री

0 comments

Write Down Your Responses

onlineradio

Listen Online Internet Radio Live






onlineradio

Listen Online Internet Radio Live






Documentaries about Nepal (नेपाली वृत्तचित्रहरु)
?max-results=10">जिल्ला समाचार>>>'); document.write("
Documentaries about Nepal (नेपाली वृत्तचित्रहरु)
?max-results="+numposts1+"&orderby=published&alt=json-in-script&callback=showrecentposts1\"><\/script>");

Nepali Video Online - Free Live Nepal Television Serials Nepali Lok Geet Videos Nepali Folk Songs, Collection - Watch Online

Music Video

?

Powered By EXEIdeas

?max-results=10">खेलकुद>>>'); document.write("

?

Powered By EXEIdeas

?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
.

Blog Archive

time

radio

RECENTLY ADDED

फोटो ग्यालरी »

RECENTLY ADDED

?

Powered By EXEIdeas