Rishikesh usatv 2069

रुरु क्षेत्र रिडी ऋशीकेश रथयात्रा - यकादसी मेला २०६९ !! रिडी,०६९ मंसिर१०। प्रत्येक बर्ष हरीबोधनी एकदशी र द्वादशीको दिन मनाइने ऋशीकेश उत्सब आज धुमधाम सँग मनाइएको छ्। बिहान रथयात्रा कार्यक्रमका मुलपाले प्रवेश कसजूको घर बाट पञ्चेबाजा सहीत फुलपाती,फलफुल तथा प्रशादहरु ऋशीदेश मन्दिर लागिएको थियो। मन्दिरमा ऋशीकेश भगवानको बिशेष पूजा पस्चात दिउँस तीन बजे रथयात्रा निकालीएको थियो। रथलाई रिडी बगर,बसपार्क,मध्य बजार हुँदै बिष्णु पञ्जर सम्म परीक्रमा गराइएको थियो। कार्यक्रममा स्थिनिय विद्याज्योती बोर्डइङ स्कुल र रुरु प्राथमिक बिद्यालयका विद्यार्थीहरुले मार्चपास गरेका थिए। रथ यात्रामा बिगतका बर्षहरुमा भन्दा निकै धेरै संख्यामा जात्रुहरुको उपस्थिती रहेको थियो। Watch Video

0 comments

Write Down Your Responses

onlineradio

Listen Online Internet Radio Live






onlineradio

Listen Online Internet Radio Live






Documentaries about Nepal (नेपाली वृत्तचित्रहरु)
?max-results=10">जिल्ला समाचार>>>'); document.write("
Documentaries about Nepal (नेपाली वृत्तचित्रहरु)
?max-results="+numposts1+"&orderby=published&alt=json-in-script&callback=showrecentposts1\"><\/script>");

Nepali Video Online - Free Live Nepal Television Serials Nepali Lok Geet Videos Nepali Folk Songs, Collection - Watch Online

Music Video

?

Powered By EXEIdeas

?max-results=10">खेलकुद>>>'); document.write("

?

Powered By EXEIdeas

?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
.

Blog Archive

time

radio

RECENTLY ADDED

फोटो ग्यालरी »

RECENTLY ADDED

?

Powered By EXEIdeas