TV Program (Parbchan) of Dr. Yogi Vikashanand On "Bhakti Darshan"
मनको यो क्रान्ति अब जीवनको सार बनोस् सिंगो विश्वनै अब हाम्रो परिवार बनोस् एउटै चाहा सबका नारी वा दलितै होस् सिंगो विश्वनै अब हाम्रो परिवार बनोस् आखिर सबका सपना सुन्दर संसार न हो पुग्ने सबका ठाउँ आनन्दको दुवार न हो मान्छेको बीचमा अब कहिल्यै तरवार न होस् सिंगो विश्वनै अब हाम्रो परिवार बनोस्

+copy.jpg)

0 comments
Write Down Your Responses