Nepali women raped in Mumbai
एजेन्सी, पौष ७ । भारतको नयाँ दिल्लीमा एक यूवतीलाई सामूहिक बलात्कार गर्नेहरुमाथि कडा कारवाहीको माग राखेर प्रदर्शनमा उत्रिएकाहरु र प्रहरीबीच ब्यापक झडप भएको छ । राष्ट्रपति भवन नजिक रायसीना हिलमा प्रदर्शनमा उत्रिएकामाथि प्रहरीले अश्रुग्याँस, पानीका फोहोरा प्रहार र लाठी चार्ज गरेको थियो ।
+copy.jpg)

0 comments
Write Down Your Responses