What NASA Saying about 21st December 2012
के होला त December 21, 2012 मा ? डिसेम्वर २१ २०१२ मा विश्व ध्वस्त हुन्छ भन्ने हल्ला जता ततै चलिरहेको अवस्थामा तपाई हाम्रो मनमा अनेकौ आशंका उत्पन्न हुनु स्वभाविक हो । हामीले बैज्ञानिकरुपमा प्रमाणित गरेको नासाद्धारा निर्माण गरिएको भिडियो क्लीप जस्मा यस्तो हुने कुनै प्रमाण नभएको र केवल भ्रम मात्र भएको भनाई प्रस्तुत गरिएको छ यहाँ प्रस्तुत गरेका छौ कृपया अवस्य अवस्य हेर्नुहोला
+copy.jpg)

0 comments
Write Down Your Responses